• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
संसद् सुविधाबापत पाउने सबै सेवा सुबिधा सामाजिक कार्यमा समर्पण गर्ने…

काठमाडौँ । गण्डकी प्रदेश कास्की ३ ९१० का नवनिर्वाचित प्रदेशसभा सदस्य गणेशमान गुरूङले प्रदेश सरकारबाट आफूले पाउने सबै सुविधाबापतको सबै रकम गरिब ,असाहय, दीन दुःखी र सामाजिक कार्यमा समर्पण गर्ने बताउनुभएको छ । नेकपा ९एमाले० माछापुच्छ्रे गाउँपालिका कमिटीद्वारा आयोजित प्रतिनिधि सभा र प्रदेशसभाका लागि नवनिर्वाचित एमालेका उम्मेदवारलाई बधाई, मतदातालाई धन्यबाद