• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन
भानुजयन्ती: भानुभक्तीय रामायणको बहुआयामिक सन्दर्भ

भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । नेपाली भाषा नै सबैका लागि सुबोद्य नभएको त्यो बेलामा उनले भाषासेवाको क्षेत्रमा उल्लेख्य कार्य गरे । हुन त नेपाली भाषाका कविता त्यसभन्दा पहिला नरचिएका होइनन् । तथापि सरल नेपाली भाषामा रचिएका ठूला काव्यहरू थिएनन् । तत्कालीन समाज विशेषतः धर्मप्रति अगाध आस्था भएको समाज