• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
एनआरएनए आईसीसी उपमहासचिबमा गिरीको उमेद्वारी

काठमाडौँ । एअनआरएनए यूवा अभियन्ता एवं पूर्व एनआरएनए आईसीसी यूवा संयोजक कृष्ण गिरीले आगामी अक्टोबर २०२३ मा हुन गइरहेको गैर आवासीय नेपाली संघको महाधिवेशनमा उपमहासचिब पदमा उमेद्वारी दिने भएका छन् । आफनो अनुभब, दक्षता एवं विज्ञतालाई संस्थाको पदीय जिम्मेवारीमा बसी योगदान गर्न सकिने बिश्वासका साथ नयाँ सोच र जोशसहित संस्थाको