• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
एन्फाका महासचिव राईमाथि घुस लिएको आरोप, अख्तियारमा उजुरी दर्ता

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । राईले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा शुक्रबार सरिता परियारको नामबाट उजुरी दर्ता भएको हो । महासचिव राईले विभिन्न समयमा लिएको रकम जोड्न आउँदा २५ लाख रुपैयाँ पुग्ने आरोप लगाइएको छ । उजुरीमा केटिएम