• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगे

काठमाडौ । सनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेका छन् । काठमाडौ महानगरपालीका प्रमुख बालेन साहका अनुसरा कुनै अवरोध नभएमा आईतबार बाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने छन् । मेयर साहका अनुसार काठमाण्डौँको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने

काठमाडौँ को फोहोर बोकेका गाडी फेरि रोकियो, बञ्चरेडाँडाका बासिन्दाद्वारा विरोध

बञ्चरेडाँडाका बासिन्दाले काठमाडौँ महानगरपालिकाको फोहोर बोकेका गाडीलाई रोकेका छन् । स्थानीय बासिन्दाले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न गइरहेका गाडीलाई रोकपछि बाटोमै