• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
नेपालमा ओमिक्रोनको नयाँ प्रजाति भेटियो

काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ‘बीए पोइन्ट फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालमा असार १६ गते गरिएको एक जना संक्रमितको जिन सिक्विनिङमा ‘बीए पोइन्ट फाइभ’ भेटिएको हो । अफ्रिकामा भेटिएको यो प्रजाति अहिले बेलायत, जर्मनी र अमेरिकामा फैलिएको छ । यो प्रजातिलाई विश्व स्वास्थ्य