• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
नारायणगढ–मुग्लिन सडकमा पहिराेसँगै झरेका यात्रुका पीडा…

काठमाडौं । वर्षातको सिजन । अझ वर्षा भित्रिएसँगै सडक अवरुद्ध त नै हुन्छ नै । यसको सबैभन्दा ठूलो चपेटामा पर्ने गर्छ नारायणगढ–मुग्लिन सडक । केही वर्षयतादेखि त्यो पहाड बग्न थालेपछि वर्षात्को सिजनमा नारायणगढ–मुग्लिन सडकको यो समस्या नियमित आकस्मिकताजस्तै भएको छ । नारायणगढबाट सामान्य अवस्थामा काठमाडौं आउन ४ देखि ५ घण्टा