• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
आज आइतबार, भगवान सूर्यदेवको पूजा–आराधना गर्नुहोस्

काठमाडौँ । हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन सूर्य देवलाई प्रसन्न गरी जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मिक मान्यता छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन