• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
अभियानकर्मी भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित-फोटो फिचर

काठमाडौँ । यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मान गरेको छ । २०७८ चैत्र १ गते भर्चुअल रुपमा भएको कार्यक्रममा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन र प्रथम महिला जिल बाइडेनले श्रेष्ठलाई सम्मानित गर्नुभएको हो । शुक्रबार एक समारोहका बीच नागरिक सुरक्षा, लोकतन्त्र तथा