© 2023
काठमाडौं। झापाको बालुवाटार जग्गा प्रकरणमा माओवादी नेता गगन पुरीसहित ९ जना दोषी ठहर भएका छन्। विशेष अदालतले उनीहरूलाई कैद सजायसहित जरिवाना गर्ने आदेश दिएको हो। अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सात जना मालपोत तथा नापी कार्यालयका कर्मचारी र दुई जना जग्गाधनीलाई भ्रष्टाचार निवारण ऐन,