• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
‘ॐ’ ब्रह्माण्डीय आवाज

सत्यको एक नाम ॐ हो । ब्रह्माण्डीय ध्वनि,अस्तित्वको ध्वनि,अस्तित्वको लय (अस्तित्वको ढाँचा) नै ॐ हो ।'ॐ' ध्वनि स्वयं शाश्वत छ, ब्रह्माण्डीय ज्ञान ,समस्तजिवको अस्तित्वको रहस्य लुकेको छ। सनातन धर्मको मूल ॐकार परिवार भनौ या पूर्वीय दर्शन त्यसमा पनि दक्षिण एसिया हिमत्वखण्ड यानी भारतवर्षको अनन्त- अनन्त खोजको सारा रस ॐ मा