२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बस्नेतले लिइन् प्रदेशसभा सदस्यको शपथ

विराटनगर । प्रदेश नं १ का मनोनित प्रदेशसभा सदस्य हिमा बस्नेत भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । नेकपा (एमाले) बाट अल्पसंख्यक कोटामा समानुपातिक प्रदेशसभा सदस्य बनेकी गुलेफुन खातुनले राजीनामा दिएपछि उनको स्थानमा एमालेले खसआर्य कोटाकी बस्नेतलाई समानुपातिक कोटामा मनोनित गरेको हो । प्रदेशसभाको कार्यकाल करिब चार महिनामात्र