१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमत

काठमाडौँ । एफसी बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिकले क्लवसँगको आफ्नो सम्झौता जुन २०२७ को अन्त्यसम्म विस्तार गर्न सहमत भएको घोषणा गरेको छ । फ्लिकको मूल सम्झौता, जुन २०२६ मा समाप्त हुनेवाला थियो । बायर्न म्युनिख र जर्मन राष्ट्रिय टोलीका पूर्वप्रमुखले आफ्नो पहिलो सिजनको जिम्मेवारीमा बार्सालाई यस सिजनको ला लिगा उपाधि, कोपा