४ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतमा पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल सेवा शुरु

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पहिलो हाइड्रोजन–सञ्चालित रेलको उद्घाटन गर्नुभएको छ । यो रेल उत्तरी राज्य हरियाणाको ८९ किलोमिटर लामो जिन्द–सोनिपत रुटमा सञ्चालन हुनेछ । भारतमा पहिलो पटक स्वदेशमै विकसित हाइड्रोजन इन्धन सेल प्रविधिको प्रयोग गरी रेल सञ्चालन गरिएको हो । यस प्रविधिले हाइड्रोजन इन्धन सेलको माध्यमबाट विद्युत उत्पादन