४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँमा स्विमिङको एस्का सर्टिफिकेसन क्लिनिक सुरु

काठमाडौँ। काठमाडौँमा पौडीको एस्का (एएससीए) सर्टिफिकेसन क्लिनिक सुरु भएको छ । लिटिल डल्फिन्स स्विम स्कुलको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण काठमाडौँमा सुरु भएको हो । अमेरिकन स्विमिङ कोच एसोसिएसनको सर्टिफिकेसन्स कोर्समा सहभागी हुन ४ जना बङ्गलादेशबाट आएका छन् भने बाँकी २२ जना नेपाली रहेका छन् । उनीहरूलाई एटिबा बेडले