११ श्रावण २०८३, सोमबार
,
Latest
पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘८ घण्टा बसिरहँदा स्मरणशक्ति कमजोर हुन्छ’

एजेन्सी । अफिसमा लामो समय बस्नु आजकल सामान्य भइसकेको छ । अफिसमा होस् वा टाढाको काममा, वयस्क मानिस दिनको ८ घण्टासम्म काममा बसेर बिताउँछन् । लामो समयसम्म बस्दाको असर अहिले मानिसको दिमागमा पर्न थालेको छ । यसले स्मरणशक्ति कमजोर हुन्छ, जसका कारण धेरै पटक धेरै महत्त्वपूर्ण कुराहरू बिर्सने हुन्छ ।