© 2023
काठमाडौँ । शुक्रबार रास्वपाका सांसद सागर ढकाल हेलिकप्टर चढेर बाढी प्रभावित क्षेत्रमा पुगेको फोटो फेसबुकमा राखे । उनी आफैले लेखेको फेसबुक स्टाटसमा त्रिशूली ३ ‘ए’ हाइड्रोपावरको सुरुङमा फसेकाहरूको उद्धारका लागि आफू त्यहाँ पुगेको बताएका थिए । उनले फोटो सेल्फी लिइएको राखेका थिए । अनि, निर्माण क्षेत्रमा काम गर्नेजस्तो गरी मजदुरको