२७ असार २०८३, शनिबार
,
Latest
स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्टडी इन नेपाल’ शैक्षिक मेला शुरु राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन सिनामङ्गल–बानेश्वर क्षेत्रको वाग्मतीबाट दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तिब्रः ७५ प्रतिशत भौतिक प्रगति नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्वासीको बिचल्लीः भन्छन्–‘अब नदीमा हाम फाल्नुको विकल्प छैन’ अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिजुलीको बक्यौता सबै तिरिसकेका छौ: सूर्य नेपाल

काठमाडौँ । सूर्य नेपालले विगतमा नेपाल विद्युत प्राधिकरणद्वारा लगाइएको लोडसेडिङको अवधिमा ट्रंकलाइनमार्फत बिजुली प्रयोगका लागि तिर्नुपर्ने भनिएको अतिरिक्त बिजुलीको बक्यौता आफूले तिरिसकेको बताएको छ । सामाजिक सञ्जालमा सूर्य नेपालको नाम समेत जोडेर प्रसारित केही भ्रामक जानकारीप्रति सूर्य नेपाल प्रालिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार सबै