२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्यटन राज्यमन्त्री शिर्पालीद्वारा सपथ ग्रहण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पदत तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई सपथ गराउनुभएको हो । राज्यमन्त्रीमा नियुक्त हुनुभएकी शिर्पालीले मंगलबार ढिलो सूचना पाएपछि राष्ट्रपति निवास शीतल निवासमा उहाँ सपथ समारोहमा उपस्थित हुन सक्नुभएको थिएन ।