२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिविन नेपाल र नेपाल अर्थोपेडिक अस्पताल बिच बिभिन्न बिषयमा समझदारी

काठमाडौँ । सिविन नेपाल र नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबीच शारीरिक आघातरअशक्तता भएका बालबालिकाको मानसिक स्वास्थ्य समस्याको प्रवर्द्धनको क्षेत्रमा काम गर्न आपसी सहयोग गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रअनुसार सिविनले बालबालिकाको वार्डमा बिरामी बालबालिकालाई आवश्यक मनोवैज्ञानिक परामर्श उपलब्ध गराउने छ । कमजोर समुदायबाट अस्पतालमा भर्ना भएका बालबालिकाका लागि खानेकुरा, यातायात