१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
कालीकोटमा पहिलोपटक ‘सिजेरियन’ सेवा सफल

कालीकोट। जिल्ला अस्पतालमा पहिलोपटक ‘सिजेरियन सेक्सन’ (सिएस) प्रविधिबाट एक गर्भवतीको सफल प्रसूति गरिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिकाकी २३ वर्षीया गर्भवतीको चैत ५ गते शल्यक्रियामार्फत सुरक्षित प्रसूति गराइएको हो । प्रसूतिपश्चात् आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा सीमित स्रोतसाधनका बीच यस्तो