२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतविरुद्ध नेपाललाई २–१ को अग्रता

काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल र भारतबीचको खेलमा नेपालले अग्रता बनाएको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलमा नेपालले भारतविरुद्ध २–१ गोलको अग्रता बनाएको हो । नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको