© 2023
टोकियो। जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलो पटक ५० प्रतिशतभन्दा तल झरेको छ । अक्टोबरमा सत्तामा आएयता बिहीबार प्रकाशित एक सर्वेक्षणले लोकप्रियता दर निकै घटेको देखाएको हो । जिजी प्रेसको सर्वेक्षणअनुसार अहिले ताकाइचीको मन्त्रिपरिषद्प्रति समर्थन ४९ प्रतिशत मात्र देखिएको छ । उहाँको सरकारप्रतिको समर्थनमा सबैभन्दा ठूलो गिरावट ६०