२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साउदी अरेबिया र नेपालको सम्बन्ध नयाँ उचाईमा: राजदूत हैमाद

काठमाडौं: नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्लाह अबु हैमादले नेपाल र साउदी अरेबीया बीचको पारस्परिक सम्बन्ध पछिल्ला वर्षहरुमा नयाँ उचाईमा पुगेको बताउनु भएको छ । साउदी अरेबिया स्थापनाको ९३ औं राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आज आयोजित स्वागत समारोहमा राजदूत हैमादले पछिल्ला वर्षहरुमा नेपालको विकास प्रयासका लागि साउदी कोष