२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण भोलिदेखि

काठमाडौँ। सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ । पहिलो चरणमा सिनामङ्गलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू स्थानान्तरण गरिसकिएको छ भने अब दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालको सचिवालयले जनाएको छ

जोखिमयुक्त क्षेत्रका नागरिकको स्थानान्तरण जारी, सरकारद्वारा बसोबास र भोजनको व्यवस्था

काठमाडौँ ।  जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको शहरी विकास मन्त्रालयले

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी

काठमाडौँ । सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ

बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन

म्याग्दी । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब रु। १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६

सिंहदरबारको फोहोर सहरी विकास मन्त्रालयले आफैँ उठाउन थाल्यो

महानगरप्रमुख साहले फोहोर नउठाउने घोषणा गरेसँगै महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर नउठाएपछि त्यसयता सिंहदरबारको फोहोर परिवर्तन सेवा प्रालिले उठाइरहेको छ ।

अझै आवासको विवरण सङ्घमा पठाउँदैनन् प्रदेश र स्थानीय सरकार

काठमाडौँ । संविधानमा मौलिक हकका रुपमा राखिएको आवासको हक कार्यान्वयनका लागि सहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याएका कार्यक्रमको विवरण केन्द्रीय निकायमा