© 2023
सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवामा “ईद मिलन तथा उर्दू कवि सम्मेलन“ भव्य रूपमा सम्पन्न भएको छ । दबिस्तान ए–नेपालको आयोजनामा भएको सो कार्यक्रम बुधबार मलंगवा स्थित होटल सुजातामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पुर्व गृह राज्य मन्त्री मोहम्मद रिजवान अन्सारी, प्रदेश सांसद विमला अन्सारी, पुर्व संघीय सांसद