६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्थी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी