१७ असार २०८३, बुधबार
,
Latest
शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारी कामकाजमा मातृभाषा: दुई वर्षपछि पनि कार्यान्वयन अन्योल

काठमाडौँ। बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषाका रूपमा लागू गरेको नेपाल भाषा र तामाङ भाषा दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका प्रदेश समन्वय समितिले बुधबार काठमाडौँमा आयोजना गरेको ‘फोनिज संवाद’ कार्यक्रममा सहभागी वक्ताहरूले ऐन