२५ मंसिर २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना छैन: कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्कदा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताउनु भयो । सभापति देउवासंगै रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य