© 2023
त्रिशूली–३ ‘ए’को सुरुङमा अझै मानिस फसेको हुनसक्ने उद्धार गरिएका सञ्जय साहको भनाइ काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साहले सुरुङमा अझै मानिसहरू फसेको हुनसक्ने बताएका छन् । बाढी गएको १० दिनपछि शुक्रबार सुरुङबाट साह र आयोजनाका मेकानिकल सुपरभाइजर