८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटे(भिडियोसहित)

काठमाडौं । सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटेर आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका हुन्

काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्छ: सांसद

काठमाडौँ । सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । प्रतिनिधिसभा, महिला

संवैधानिक आयोगहरुमा नियुक्ति बिरुद्धको रिटकाे सुनुवाई पुन: स्थगित

सर्बोच्च अदातलको सबैधानिक ईजलासमा संवैधानिक आयोगहरुमा नियुक्ति भएका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित भएको छ ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति बिरुद्धको रिटको सुनुवाई हुदै

सबैधानिक ईजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा रहनु भएको छ । सर्वोच्चले