© 2023
कास्की। पोखरामा आज सम्पन्न भएको पहिलो संस्करणको ‘पिसिएम कप’ खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शास्वत बज्राचार्य र सुरेन्द्र विक च्याम्पियन बनेका छन् । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा आधारभूत तहदेखि टेनिस खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरा रङ्गशालामा यही भदौ ५ गतेदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा १८ वर्षमूनिको ‘ब्वाइज