© 2023
काठमाडौं। काठमाडौंको असनमा नेवारी परम्पराअनुसार ९६ जना कुमारको पूजा गरिएको छ । अन्नपूर्ण तः कें पुचः को आयोजनामा शनिवार कुमार पूजा गरिएको हो । पाँच वर्षसम्मका बालकहरुलाई कुमार पूजा गर्ने गरिएको छ । संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको संस्थाकी अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो । देशमा