१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग

काठमाडाैँ । शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले मानव अधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आइतबार कोक्यापले आयोजना गरेको मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष शान्तिका लागि सामूहिक अभियान (कोक्याप)की अध्यक्ष पुष्पा भुसालले मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षणका लागि तत्काल नीतिगत व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो।