२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?
विगतको परीक्षणबाट असफल भएको दुईदिने बिदा किन ?

हप्तामा दुईदिन बिदाले नत सरकारको इन्धन र अन्य सञ्चालन खर्च घट्छ न कर्मचारीको कार्यसम्पादनमा चमक आई सेवाग्राहीले शीघ्र, गुणस्तरीय र कम लागतमा सेवा पाउछन। यसबाट विकट भौगोलिक क्षेत्र र सडकरयातायात सञ्जालमा नजोडिएका स्थानमा टाढाबाट सेवा लिन आउने सर्वसाधारणको सास्तीमा थप केही खुट्किला थपिनेछन्। हाम्रो जस्तो विश्वमै सार्वजनिक बिदा धेरै भएको