२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुकुम पश्चिममा भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय

रुकुम पश्चिम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.६ झुल्नेटा स्थित स्थानीयको बारीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले आज मिति २०८१ फाल्गुण ०८ गते सुरक्षित साथ निष्क्रिय पारेको छ ।