२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?
वैदिक संस्कार संरक्षणमा कृष्णपुर नगरपालिकाको पहल

कञ्चनपुर। आधुनिक जीवनशैलीको प्रभाव बढ्दै जाँदा समाजमा मौलिक संस्कार, वैदिक परम्परा र धार्मिक अभ्यास क्रमशः ओझेलमा पर्न थालेपछि कृष्णपुर नगरपालिकाले त्यसको संरक्षणका लागि अभियान थालेको छ । सनातन हिन्दू धर्मावलम्बीहरूले धारण गर्ने जनै, वैदिक मन्त्र, पूजापाठ तथा कर्मकाण्डसँग सम्बन्धित ज्ञान र सीप नयाँपुस्तामा हस्तान्तरण हुन नसक्दा ती परम्परा हराउने जोखिम