© 2023
वीरगञ्ज। मछिन्द्र फुटबल क्लब यहाँ जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लबले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो । खेलको ५५औँ मिनेटमा मछिन्द्र क्लबका रेजिन सुब्बाले गोल गर्दै खेलमा अग्रता गराएका थिए । रेजिनले कर्नरबाट आएको बललाई

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माणको कार्यलाई पनि तिव्रता दिइएको छ ।उनले भने, ‘‘अस्थायी प्याराफिटमा करिव दुई हजारभन्दा