• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
अमेरिकामा प्रथम विद्वत् धर्मसभा !

अमेरिका: विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिको आयोजनामा ओम सेन्टर दिव्यधाम ओहायोमा ऐतिहासिक प्रथम विद्वत् धर्मसभा सम्पन्न गरेको छ । उक्त धर्म सभामा वासुदेवशरणजी महाराज,स्वामी केशावाचार्यजी,स्वामी दामोदराचार्यजी,स्वामी श्रीकृष्ण प्रपन्नजी तथा क्यानाडाबाट स्वामीसुदर्शनाचार्यजी र डा. खेमप्रसाद नेपालको उपस्थिति रहेको थियो । यसका साथै आमेरिकाको १० वटाभन्दा बढि शहरहरूबाट १