© 2023
रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको गाडी तोडफोड भएको छ । अध्यक्ष यादव चढ्ने लु १ झ ३९५ नम्बरको सरकारी गाडी बिहीबार राती करिब ११ः३० बजे अज्ञात व्यक्तिले तोडफोड गरेको हो । अध्यक्ष यादवको रोहिणी३ लक्ष्मीनगरस्थित निवासमा पार्किङमा राखिएको गाडीमाथि ढुंगा प्रहार गरिएको पाईएको छ । उक्त