© 2023
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको चार घण्टापछि पुन: सञ्चालनमा आएको छ । साँझ साढे ५ बजेदेखि बन्द भएको विमानस्थल राति ९ बजेर ३६ मिनेटमा खुलेको हो । धावन मार्गमा अकस्मात बिजुली अवरुद्ध भएपछि विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पूर्णरुपमा बन्द भएको थियो । नेपाल नागरिक उड्डयन