२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कफी खेतीबाट वार्षिक १३ लाख आम्दानी : ‘कृषि कर्म गरेर…

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बन्नुभएको छ । उहाँ बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिनुहुन्छ । उहाँले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाउनुभएको छ । विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गर्नुभएका व्यवसायी कार्कीले सबै