३० भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने

कास्की। पोखरामा आगामी असोज ३ गते ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ । पोषण, प्रोटिन सचेतना, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआईए)को आयोजनामा हुने उक्त दौडमा नेपालसहित विभिन्न १० राष्ट्रका चार हजार १०६ धावक सहभागी हुने आयोजकले आज पोखरामा पत्रकार