© 2023
काठमाडौँ। नेपालले यू–१७ साफ च्याम्पियनसिपको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्ने भएको छ। भारतले सोमबार कोलम्बोको रेस कोर्स मैदानमा पाकिस्तानलाई ३–२ ले हराउँदै समूह ‘बी’ को विजेता बनेपछि यस्तो समीकरण बनेको हो। भारतका लागि रहान अहमदले निर्णायक गोल गरेका थिए। नेपाल भने समूह ‘ए’ को उपविजेता हो। उसले पहिलो खेलमा श्रीलंकालाई