६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?
युरोपलाई रूसी तेल र ग्यास जरूरीः क्रेमलिन

सेन्ट पिटर्सबर्ग। उर्जा सङ्कटबाट यूरोप बच्नका लागि यूरोपमा रूसी तेल आपूर्ति अनिवार्य रहेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले दावी गरेको छ। क्रेमलिनका अर्थविद् किरिल दिमित्रिभले बिहीबार एएफपीसँग भन्नुभयो, “मध्यपूर्वमा युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटको प्रभाव यूरोपमा पनि परेको र यसको समाधानका लागि युरोपलाई रूसी तेल र ग्यासको प्रवाह गर्नु हुनेछ ।”