१३ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युक्रेनको तेल प्रशोधन केन्द्रमा हमलापछि रुसमा विषाक्त वायु वर्षा

मस्को। किएभले सोमबार दक्षिणी शहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि भएको ठूलो आगलागीका कारण रूसको तटीय शहरको आकाशमा कालो धुवाँको बाक्लो मुस्लो जम्मा भएको रूसी अधिकारीले बताएका छन् । रुसले यसै हप्ताको सुरुमा युक्रेनले ‘ब्ल्याक सी’ क्षेत्रको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा गरेको आक्रमणपछि दन्किएको आगो निभाउन संघर्ष गरिरहेको स्थानीय