६ पुष २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भाषा शैली जगाउन आफ्नै भाषाको म्युजिक भिडियो

मनाङ । माथिल्लो मनाङमा यतिखेर भाषाशैली जोगाउन मनाङ्गे भाषाको म्युजिक भिडियोको छायांकन भइरहेको छ । देशका विभिन्न ठाउँमा स्थानीय भाषा शैली र परम्परा लोभ हुँदै गहेको अवस्थामा यहाँ भाषा शैली र परम्परा जोगाई राख्न म्युजिक भिडियो निर्माण गर्नलागेको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष बिनोद गुरुङले बताउनुभयो । उहाँका अनुसार बृद्धबृद्वाहरु