© 2023
कैलाली । विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजाआराधना गर्दै यहाँ उत्सव मनाउने प्रचलन रहेको छ । धनगढी उपमहानगरपालिका–२ भन्सारका मूर्तिकार महेन्द्रकुमार शाहले असोज १ गते मूर्तिको माग बढी

मूर्ति वास्तवमा धर्म होइन विज्ञान हो, विभिन्न पक्षलाई जोड्ने यन्त्र हो । मूर्तिबाट अमूर्त जानकारी, अदृश्यहरूको दर्शन, अप्राप्यको प्राप्त गर्न