© 2023
आक्रा । अफ्रिकी देश घानाबाट फेरि एकपटक डरलाग्दो खबर आएको छ । इबोला जस्तो रोग यहाँ फैलिन थालेको छ । इबोलासँग मिल्दोजुल्दो लक्षण भएको मारबर्ग भाइरसले अहिले मानिसहरूलाई आफ्नो सिकार बनाइरहेको छ। दुई जनामा यो रोगका लक्षण देखिएका छन् र यो भाइरस निकै संक्रामक भएको बताइएको छ । यसको मृत्युदर