२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलंका: राजापाक्षे परिवारको राजनीतिक वर्चस्व समाप्त हुन थालेको हो ?

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामासँगै देशको राजनीतिमा राजापाक्षे परिवारको पकड अब अन्त्य हुन लागेको अनुमान गरिएको छ । सन् १९४८ मा ब्रिटिस राजबाट श्रीलंकाको स्वतन्त्रतापछि राजपाक्षे परिवार देशको राजनीतिमा प्रभुत्व जमाउने दुई परिवारमध्ये एक हो। यसअघि दशकौँसम्म बन्दरनायके परिवारको वर्चस्व थियो। महिन्दा राजापाक्षेको राजीनामाले देशको आर्थिक समस्या समाधानको बाटो खुल्न